काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने बताएका छन्। नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिका गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने स्पष्ट पारे। उनले […]
RajdhaniDaily.com | काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार -
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले …
काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथ ग्रहण गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्। बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेसँगै थापाले सभापतिको पदभारसमेत सम्हालेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ। निर्वाचनको अन्तिम मतपरिणामसमेत […]
RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । -