टेन हागको काम साह्रै गाह्रो

म्यानचेस्टर युनाइटेडका व्यवस्थापकका रूपमा एरिक टेन हागको पहिलो प्रतिस्पर्धात्मक खेल आइतबार परेको छ । उनीमात्र होइन, पूरा क्लब र यसका समर्थक नयाँ सुरुआत चाहन्छ । तर क्लबभित्रका पुरानै समस्याले गर्दा यी डच प्रशिक्षकको काम साह्रै गाह्रो देखिएको छ । यसलाई लगभग असम्भव भन्दा पनि हुन्छ । उनीभन्दा अघि निमित्त व्यवस्थापकका रूपमा राल्फ रागनिक थिए । क्लबमा उनको बसाइ साह्रै नमज्जाको रह्यो । बिदाइ लिएयता उनी भन्थे, म्यानचेस्टरलाई ‘ओपन हार्ट सर्जरी’ आवश्यक छ ।

सम्बन्धित सामग्री

विदेशबाट फर्केर सालको पातमा भविष्य देखेकाहरू

बाहिर गएर गाह्रो काम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्छु भन्ने सोचले यसमा लागेकी छु ।’

‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ । ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी […]

विकास पुगेपछि पनि बसाइँसराइ रोकिएन, सुनसान छ गाउँ

ढोरपाटन- काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरिरहेकी छन्। अब गाउँमा मान्छे नै […]

पर्याप्त प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ । प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म गर्न गाह्रो हुने गरेको हो ।  डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार सब-इन्जिनियरको

‘उपेन्द्र यादवसँग काम गर्न गाह्रो छैन, सरकार र गठबन्धनमा जान सक्छौँ’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्। संसद बाहिर सञ्चारकर्मीहरूसँग मंगलबार कुरा गर्दै उनले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए।उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए। ‘हामी चुनावको तयारीमा लागिसकेका छौँ। गठबन्धनको स

सफल उद्यमीः व्यक्ति एक सफलता अनेक

‘मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । काम फत्ते गर्न गाह्रो छैन’ ।  यो उदाहरण  युवा मिलन खत्रीको जीवनलाई हेर्दा थाहा हुन्छ । उनी व्यक्ति एक हुन्,