जाजरकोट : जाजरकोटको भेरी नगरपालिका –४ रानागाउँका नवराज विकको कुटपिटबाट मृत्यु भएको छ। रुकुम पश्चिमको चौरजहारी–८ सोतीका स्थानीयहरुको कुटपिटबाट विकको शनिबार राति मृत्यु भएको हो।
नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा १...