प्राकृतिक सम्पदाको उपयोगबाट प्रदेश १ को विकास गर्ने छौँ : मुख्यमन्त्री राई

इटहरी : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरूपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशको गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताएका छन्। मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा शनि...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राई र स्विटजरल्यान्डकी राजदूतबीच भेटवार्ता

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा स्वीस सरकारको सहायतामा सञ्चालित परियोजनाबारे समीक्षा गर्न चाहेको राजदूत क्याप्लरले बताएकी थिइन्। भेटवार्ताका क्रममा राजदूत क्याप्लरले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रदेश सरकारले स्वीकृत गरेकोमा […]

मानव विकास विनाको विकासले अर्थ राख्दैन् : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज यहाँ आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी छ भने । ज्ञान, विज्ञान र […]

प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्

नेपाल बंगाली आयोग गठनका लागि पहल गर्छौं : मुख्यमन्त्री राई

झापा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गर्ने बताएका छन्।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नेपाल राष्ट्रिय बंगाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग भेटघाटमा मुख्यमन्त्री राईले नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन्। ‘विभिन्न जातजाति, समुदायहरूलाई

ताजा जनादेश लिन वाध्यतात्मक परिस्थिति सिर्जना भयो : मुख्यमन्त्री राई

विकास र समृद्धिका लागि निर्वाचन–मुख्यमन्त्री राईप्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई बन्धक बनाउने र  अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे । उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह

संघीयताले विकास र समृद्धिको ढोका खोलेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताले देशमा विकास र समृद्धिको ढोका खोलेको बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकाका विभिन्न ९ वटा पूर्वाधार संरचनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

असमझदारीले तीन तहका सरकारको गति बढेन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच कानुन निर्माणमा समन्वय हुन नसक्दा विकास

२०७६ प्रदेश सरकारको आधार निर्माण वर्षः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षको रुपमा