वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन्।सचिव एकनारायण अर्याल सहित बिहीबार बुद्धनगर स्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए। ठगीमा परी उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानूनी समस्या भएपनि

सम्बन्धित सामग्री

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

५ करोड बराबरको नयाँ नोट साटियो

पोखरा– पोखरामा मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरिएको छ । दसैंको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले मंगलबार ५ करोड ३३ लाख रुपैयाँका नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताए । आम सर्वसाधारणको लागि दुई दिनमै ९ करोड ३८ लाखको नयाँ नोट सटही गरिएको उनले बताए । पहिलो दिन […]

गाईघाट यातायातमा ४ महिनाको राजश्व साढे ५ करोड बढी

सदरमुकाम गाईघाटस्थित ‘यातायात सेवा कार्यालय' उदयपुरले गएको ४ महिनामा साढे ५ करोड बढी राजश्व संकलन गरेको छ।...

२० हिमाल आरोहणबाट ५ करोड राजस्व संकलन

नेपाल पर्वतारोही संघले हिमाल आरोहण अनुमति दिएबापत ५ करोड १८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

विराट शिक्षण अस्पतालमा ५ करोड घोटाला, १० जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल प्रशासनले ५ करोड बढी रकम घोटाला भएको दाबी गरेको छ।...

हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क ९रोयल्टी० बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार […]

गुल्मीमा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल भित्रिँदै

गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।...

५ करोड लागतमा निजामती आवशिय विद्यालयको निर्माण सम्पन्न

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनस्थित निजामती आवशिय विद्यालयको अत्याधुनिक, सुबिधासहितको तीनतले भवन ५ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको छ।...