प्रमुख निर्वाचन आयुक्तलाई महिला नेतृको आग्रह– संविधानको धारा ३८ (४) कार्यान्वयन गर्नुस्

काठमाडौं । महिला नेतृहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई निर्वाचनका क्रममा संविधान उल्लंघन हुन नदिन ध्यानाकर्षण गराएका छन् । सत्ता गठबन्धनका नाममा महिला प्रतिनिधित्व खुम्चिने भएपछि प्रमुख पार्टीका महिला नेतृहरुको समूहले सामुहिक रुपमा प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यनाकर्षण गराएका कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौमतले जानकारी दिइन् । उनले सबै दलका...

सम्बन्धित सामग्री

आइतबारदेखि दल दर्ता सुरु

काठमाडौं । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको […]

आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने अनलाइनखबरलाई जानकारी दिए । ‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ […]

स्थानीय तहको निर्वाचनमा कसरी हुनसक्छ अर्थपूर्ण महिला सहभागिता ?

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा भएको स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको प्रमुख पदमा अर्थपूर्ण सहभागिता : चुनौति र अवसरहरू विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले संविधानको धारा ३८ को उपधारा ४ मा भएको व्यवस्थासँग विद्यमान धेरै कानुनसँग नमिल्ने रहेको उल्लेख गर्दै संविधानमा बाझिएका कुरालाई संशोधन गरेर तीन वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने व्यवस्

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमबार राष्ट्रपति भण्डारीसमक्ष हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम र संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र […] The post निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

कानुनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरुरी : राष्ट्रपति भण्डारी

राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।आयोगको वार्षिक प्रतिवेदन ग्रहण बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् । उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्था

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ।सोमबार शीतल निवास पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन्।संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्। संवैधानि

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् ।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् ।राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

निर्वाचन आयोगले पेस गर्‍यो राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन

राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सोमबार पेस गरेका छन् ।