उत्पादन कम भएपनि आम्दानी बढ्यो

गत वर्षको तुलनामा संखुवासभामा यस वर्ष सुन्तला उत्पादनमा कमि आएपछि बजारमा सुन्तलाको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ५ हजार ३ सय १ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ८ सय मेट्रिकटन सुन्तला मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । असिना पानीका साथै रोग किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमि आएको जिल्ला कृिष ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले बताए ।

सम्बन्धित सामग्री

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम, २३ पुस । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार […]

धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

धानको उत्पादन बढ्यो

काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ […]

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

काठमाडौँ,४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख […]

जुम्लामा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,२५ कार्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,७ भदौ । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली […]

सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ । गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ ।&nbs...

सुन्तला उत्पादन बढ्यो

धनकुटा-सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिए । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको अनुमान ज्ञान केन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र […]

लाङटाङमा चिज उत्पादन बढ्यो

रसुवा – नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा चिज उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन बढेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक ३ हजार किलो चिज उत्पादन गरेको छ । गत वर्ष २२ सय किलो चिज उत्पादन भएको थियो । यो वर्ष ५ हजार किलो चिज उत्पादनको लक्ष्य राखिएको भए पनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो ।  ‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘तर गत वर्षको तुलनामा चिज ...

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

दोलखा, असार १३ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो । कारोना महामारीका कारण उत्पादन भएका कुखुरा […]