कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

सम्बन्धित सामग्री

प्रचण्डले धोका दिएर गठबन्धन भत्कियोः उपसभापति खड्का

पोखरा – कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भन्दै टिप्पणी गरेका छन्। प्रचण्डले धोका दिएर कांग्रेस माओवादीबीचको गठबन्धन टुटेको उनले बताए। शनिबार पोखरामा नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै खड्काले गठबन्धन टुट्नुको रहस्य विस्तारै खुल्दै जाने बताए। गठबन्धन भत्किएर नेपाली कांग्रेसको अभियानलाई सशक्त […]

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।  आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्।  उनले गठबन्धन दलका नेताहरुका...

डा. महतले मलाई झम्टेका होइनन् : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात गर्न कोशिस नगरेको प्रष्टीकरण दिएका छन् । शनिबार उनले ट्वीटरमार्फत आफूहरुबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् […]

कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटघाट

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत) बीच सिष्टाचार भेट भएको छ। दुवैबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा आज भेट भएको हो। जनमत पार्टीका अध्यक्ष राउतलाई स्वागत गर्दै उपसभापति खड्काले राउत र उनको पार्टीको विजयमा बधाई तथा शुभकामना दिए‍का थिए।भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक &nbs

प्रचण्डलाई भेट्न कांग्रेस उपसभापति खड्का खुमलटारमा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुबैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवम् कांग्रेस […]

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

काठमाडौं :  सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका हुन्। खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे। विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभएको हो […]

फराकिलो मतान्तर सहित कांग्रेस उपसभापति खड्का विजयी

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्का आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बडी मत प्राप्त गरेर विजयी भए।...

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन्।शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि चिकित्सकको परामर्शमा उपसभापति खड्का आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव गौतम विसीले  जनाएका छन्। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको र नेता खड्का घरमै आराम गरिरहेकाे विसीको भनाइ छ।

कांग्रेस उपसभापति खड्का कोरोना संक्रमित

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए। खड्का घरमै आराम गरिरहेका छन्।