काठमाडौं, ७ माघ । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिले चुनावको कारण सबैभन्दा संकटको अवस्था माधव कुमार नेपाललाई रहेको टिप्पणी गरेका छन् । उनले अहिले माधव नेपालको राजनीति धरापमा रहेको दाबी गरे । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जित्नपनि […]