सर्लाहीमा बस पल्टिदा, १७ घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ । घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।घाइतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत अन्य विभिन्न स

सम्बन्धित सामग्री

नवलपरासीमा ट्रक र बस ठोक्किँदा १७ घाइते, एकजनाको अवस्था गम्भीर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरह

दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५र२६ जनामध्ये १७ घाइते […]

कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते

पोखरा । मुस्ताङको थासाङ ३, धम्पुमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान साढे ८ बजे धम्पुस्थित सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो । बसमा सवार चालक, सहचालकसहित यात्रु घाइते भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ […] The post कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बस र ट्रक ठोक्किँदा १७ घाइते

काठमाडौँ,२२ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा […]

बस र ट्रक ठोक्किँदा १७ घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।...

बस र ट्रक ठोक्किँदा १७ घाइते, दुई जनाको अवस्था गम्भीर

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र...

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।बस सडकदेखि ३०० मिटर तल खसेको उनको भनाइ छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी पाल्पा पठाएको थापाले बताए। मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन्। उनीहरूको सनाखत भने हुन सकेको छैन।च

बस र माइक्रो एकापसमा ठोक्किदा मुग्लिनमा एक जनाको मृत्यु, १७ घाइते

काठमाडौं, साउन ६। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका […]

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ […] The post धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीको हरिवनमा बस दुर्घटना, १७ घाइते, एकजनाको अवस्था गम्भिर

सर्लाही, ४ माघ । मंगलबार सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा बस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ आईरहेको ना.५ ख ५०५५ नम्बरको अग्नी यातायातको बस हरिवन नगरपालिका–९, नोचामा पल्टिदा बस तल खसेको छ । बसमा सवार १७ जना यात्रुहरु घाईते […]