बागमती नदी किनारका सुकुम्बासी आन्दोलित(फोटोफिचर)

१ मंसिर, काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । समितिले सूचना जारी गर्दै नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी […]

सम्बन्धित सामग्री

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौँ ।  थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्बासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरू अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्वासीका रूपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए।

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार सुकुम्बासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताएका छन् । “अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई […]

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडाैं । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताउनुभयो । “अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न […]

बागमती सभ्यताको संरक्षण (सम्पादकीय)

राजधानीको बागमती नदी किनार अतिक्रमण गरेर सुकुम्बासी बस्ती झाँगिएको निकै लामो समय व्यतीत भइसकेको छ । यो यथार्थबाट केन्द्रीय सरकार, स्थानीय तह र सरोकारवाला अधिकारीका साथै राजधानीवासी अनभिज्ञ छैनन् । बागमती सभ्यताको संरक्षण, नदी किनारको सौन्दर्य एवं स्वच्छता, नदी तथा मानवबीचको पर्यावरणीय सम्बन्धका लागि पनि बागमती नदी किनारलाई अतिक्रमणबाट जोगाउनु पर्ने थियो । जोगाइएन । नदी फोहोर त छ नै वरपर अतिक्रमण भएर अति कुरूप भएको छ । अब भने कुनै पनि हालतमा नदी सभ्यता जोगाउनु अति आवश्यक भइसकेको छ । विशेषगरी बागमतीमाथिको अतिक्रमण गोकर्णदेखि नै सुरु भएको छ । शिरदेखि नै अतिक्रमण भएको स्थितिमा अतिक्रमित सबै स्थलमा सुकुम्बासी बस्ती तथा अस्थायी संरचना नहटाई यो समस्या समाधान हुने अवस्था पनि छैन ।