युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी अधिकारीले परमाणु हतियार प्रयोगका लागि तयारी गरिरहेको बताएका छन् । रुसी अधिकारीले ‘उनीहरुको समाजलाई’ सम्भावित परमाणु हतियारको प्रयोगका लागि तयार पारिरहेको जेलेन्स्कीले बताएका छन् । तर रुस परमाणु हतियार प्रयोगका लागि तयारी अवस्थामा रहेको भन्ने आफूलाई विश्वास नलाग्ने जेलेन्स्कीले उल्लेख गरेका छन् । बेलायती सञ्चारमाध्यम बिबिसीसँगको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले रुसमा […]