जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी […] The post जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

काँग्रेसको वरियतामा जीवन शाही पछि प्रदीप पौडेल र कल्याण गुरुङ

काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित तीन जनालाई पदाधिकारीमा मनोनित गर्दा वरियताबारे चासो बढेको छ । सभापतिमा पराजित कल्याण गुरुङलाई तीनजनामा सबैभन्दा तल्लो वरियतामा राखेका छन् । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही महामन्त्रीमा पराजित प्रदीप पौडेलको भन्दा माथिल्लो वरियतामा राखिएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका पूर्व पर्यटनमन्त्री […]

सभापतिमा पराजित कल्याण गुरुङसहित थप तीनजना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

कांग्रेस विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) को अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रदिप पौडेल, कल्याण गुरुङ र जीबन शाही केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका...

देउवाले गरे थप तीन जनालाई केन्द्रीय समितिमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा थप तीन जनालाई मनोनयन गरेका छन् । शनिवार देउवाले रामचन्द्र पौडेल सहित १० जनालाई मनोनयन गरेका थिए । आइतवार देउवाले सभापतिमा पहिलो चरणमा आउट भएका कल्याण गुरुङ तथा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सहमहामन्त्रीमा पराजित जीवन बहादुर शाहीलाई मनोनयन गरेका हुन् ।  कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार ३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।

कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जीवन बहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पौडेलसहित तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको […]