मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरेको बताएका छन्। शुक्रबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा मूल कम्युनिष्टलाई फुटाउन माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपाल अग्रपंक्तिमा रहेको बताए। उनले नेकपा एमालेलाई विगतमा फुटाउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागेको बताए। […]

सम्बन्धित सामग्री

प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए ।

प्रचण्ड र नेपाल लोभी, प्रधानमन्त्री अहंकारीः गगन थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी र अयोग्य भएको टिप्पणी गरेका छन् । त्यस्तै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पनि लोभी भएको उनले बताए ।...

निर्वाचन आयोगले आफूहरूको पक्षमा फैसला गर्ने : प्रचण्ड र माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने बताए ।सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै […]

नेकपा प्रचण्ड–माधव पक्षद्वारा पार्टीको आधिकारिकता दाबी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]

नागरिक आन्दोलनमा भएको प्रहरी दमनप्रति प्रचण्ड नेपालद्वारा भर्त्सना

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार नागरिक समाजको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलवार विज्ञप्ति प्रकाशित गरी लोकतन्त्रको पक्षमा उभिएको नागरिक आन्दोलनप्रति प्रहरीबाट भएको दमन निद्यनदीय र खेदजनक भएको बताएका हुन् । प्रचण्ड नेपालले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा यस्ता दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटार बाहिर विरोधमा उत्रिएका ...

प्रचण्ड-माधव नेपाल भोलि पोखरा आउँदै

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मंगलबार पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता/कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्षद्वय पोखरा आउन लागेको केन्द्रीय सदस्यसमेत रहेका नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले शिलापत्रलाई जानकारी दिए

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…

मङ्गलबार विशेष : नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

काठमाण्डौ – प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गर्दै प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरे । हेर्नुहोस् आजका मुख्य खबर : नेकपाको फुट : मतदाता र कार्यकर्ताका लागि कागलाई बेल बराबर ! प्रचण्ड-माधव समूहको काठमाण्डौमा शक्ति प्रदर्शन (फाेटाे फिचर) सार्वभौम अधिकार अ...