प्रचण्ड-माधव नेपाल भोलि पोखरा आउँदै

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मंगलबार पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता/कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्षद्वय पोखरा आउन लागेको केन्द्रीय सदस्यसमेत रहेका नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले शिलापत्रलाई जानकारी दिए

सम्बन्धित सामग्री

केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

२८ पुस, पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको …

ओलीले कम्युनिस्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

२८ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए । ‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर […]

प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्ने

पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् । अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्र...

संसद् पुनस्र्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार छौं : पौडेल

पोखरा-नेकपा (प्रचण्ड, माधव नेपाल समूह) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संसद् पुनस्र्थापना गर्न जस्तोसुकै आन्दोलनको सामना गर्न आफूहरु तयार रहेको बताएका छन् । उक्त समूहले बिहीबार पोखरामा आयोजना गरेको जनवर्गीय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक भएकोले संसद् पुनस्र्थापना गर्न आफूहरु जस्तोसुकै […]