एमसीसी बारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाह

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, १९ फागुन । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अनुमोदन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु भएको हो । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेसँगै एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन् ।

एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाण्डाै - एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बालुवाटारमा संयुक्त बैठकअघि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै छलफल गरेका छन् । दुवै दलको छलफलमा एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्नेबारे कुराकानी भएको छ । व्याख्यात्मक टिप्पणीमा के-के विषय समेटिन्छन् भन्नेबारे अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । संशोधनसहित सम्झौदा अनुमोदन पक्षमा आफूहरु पहिलेदेखि नै रहेको र बिहान बसेको दलको बैठकमा यहीबारे कुराकानी भएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माल...

एमसीसी लफडा : सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

एमसीसीबारे सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि शुक्रबार पनि बैठक बोलाइएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहान १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । बिहीबारको बैठकमा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी अघि बढ्न नसक्ने अडान लिएको थियो भने नेकपा एकीकृत समाजवादीले ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो । तर, देउवाले एमसीसीमा पर्खिन नसक्ने बताएका छन् भने गठबन्धनको बैठकलगत्तै एमा...

भोलिको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना न्युन, गठबन्धनको बैठक निष्कर्षविहीन

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक भोलि शुक्रवार फेरि बस्ने गरी सकिएको छ । राजनीतिक दलहरूको विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक बसेको थियो ।  बैठक शुक्रवार बिहान ९ बजे फेरि बस्ने गरी सकिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  शुक्रवारको संसद बैठकमा एमसीसी पेश गर्ने प्रधानमन्त्रीको तयार थियो तर अन्तिम निर्णय गर्ने भनेर बोलाइएको बैठक भोलि फेरि बस्ने गरी सकिए...

एमसीसीबारे निर्णय लिन बालुवाटारमा गठबन्धनको बैठक

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ । एमसीसी अगाडि बढ्

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको […]

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...

बालुवाटारमा गठबन्धनको बैठक सुरू, संसद, मन्त्रिपरिषद र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।  संसद सञ्चालन, मन्त्रिपरिषद विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बताइएको छ ।  प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपालगञ्जबाट आज ...