काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको थियो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकोमा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय […]
काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन भएका हजारौँ नागरिक अहिले आफ्नो नाम दर्ता गराउन दशरथ रंगशाला पुगेका छन् । थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहराका बस्तीबाट विस्थापित परिवारका लागि यो लगत संकलन केवल एक प्रशासनिक प्रक्रिया मात्र नभएर अस्तित्व रक्षाको लडाइँ बनेको छ । रंगशाला परिसरमा दुधे बालक काखीमा च्यापेका आमा, वैशाखीको […]
नेपाल र भारतबिचको सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनिन्छ। त्यस सम्बन्धको एउटा महत्वपूर्ण आधार दुई देशबिचको करिब एक हजार सात सय किलोमिटर लामो खुला सीमा नै हो। राजधानी काठमाडौं र नयाँ दिल्लीबिच सम्बन्ध जस्तो भए पनि सीमाको दुवैतिरका बासिन्दा अनेकौं रूपमा आबद्ध छन्।