मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा १६ हजार मतले अघि

उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

सम्बन्धित सामग्री

मोरङ–३ बाट कांग्रेसका सुनिल शर्मा विजयी, अभिनेत्री रेखा थापा तेस्रो

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ […]

मोरङ ३ मा भानुभक्त आचार्यलाई हराउँदै सुनिल शर्मा निर्वाचित

एमालेका भानुभक्त्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गर्दै मोरङ ३ मा कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधिमा निर्वाचित भएका छन्।अन्तिम  मतपरिणाम अनुसार निर्वाचित शर्माले ४८ हजार ६ सय...

मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा झण्डै १२ हजार मतले अघि

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

मोरङ ३ मा कांग्रेसका शर्मा दोब्बर मतले अघि, भानुभक्त ढकाल पछ्याउँदै

मोरङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेस नेता तथा व्यवसायी सुनिल शर्मा दोब्बर मतले अघि बढेका छन् । कुल ३५ सय ६१ मत गणना हुँदा शर्माले १८ सय ९२...

पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा सुनिल शर्मा दोब्बर बढी मतले अगाडि

मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ । मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

मोरङ ३  : सुनिल र भानुभक्तको भीडन्तमा रेखाको इन्ट्रीले तात्यो चुनावी माहोल

आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका  ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय ७ मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । यसपटक पनि ढकाल एमालेबाट

मोरङ ३ मा रेखा थापाको इन्ट्रीले माहोल बेग्लै

काठमाडौँ- आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । […]

मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

मेडिकल कलेज सञ्चालक सुनिल शर्मा मोरङ निर्वाचन- ३ बाट उम्मेदवार बनेका छन्। शर्मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन्।