मोरङ ३  : सुनिल र भानुभक्तको भीडन्तमा रेखाको इन्ट्रीले तात्यो चुनावी माहोल

आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका  ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय ७ मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । यसपटक पनि ढकाल एमालेबाट

सम्बन्धित सामग्री

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले बढाए मतान्तर

मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले अग्रता कायम गरिरहेका छन्।

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा दोब्बर मतले अगाडि

मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले अग्रता कायम गरिरहेका छन्।

मोरङ ३ मा शर्माको अग्रता, भानुभक्त ढकालको कति?

मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा सुनिल शर्माले अग्रता कायम गरिरहेका छन्।

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ । मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

मोरङ – ३(क) मा मनोनयन दर्ता

काठमाडौं । मोरङ ३ (१) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री ५६ वर्षिय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको […]

मोरङ ३ मा रेखा थापाको इन्ट्रीले माहोल बेग्लै

काठमाडौँ- आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । […]

रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता

मोरङ- राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रूपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् ।  थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले […]

राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् । माओवादीबाट राजनीति सुरु गरेकी […]

रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

काठमाडौँ – अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएकी छन्। राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन्। ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने। गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

काठमाडौँ- कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले […]