ख्वप (भक्तपुर), २९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा उक्त घोषणा समारोहको उद्घाटन गरेका हुन् । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचक […]
Rastriya Swatantra Party (RSP) lawmaker Khagendra Sunar has submitted a written response to the party’s disciplinary commission over remarks he allegedly made
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री खनाल र राजदूत एल्टोमबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको छ। सो अवसरमा नेपाल र सुडानबीचको द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको परराष्ट्र […]
काठमाडौँ। म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो । उनीमाथि ठगीको उजुरी परेको थियो ।
२९ असोज, काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।
मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम …
काठमाडौँ- जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्वव्यापी जलवायु परिवर्तनले नेपालमा पारेको गम्भीर असर र आगामी जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक पहलका विषयमा भएको छलफलमा जलवायु न्यायका लागि नेपालको कूटनीतिक […]