काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीबारे साझा धारणा बनाउनको लागि बोलाईएको उक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको हो । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा सबै दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । र, साझा सहमतिमा नपुगिएको सुनाए । उनले भने–‘‘एमसीसीको बारेमा […]