ए डिभिजन लिगमा पुलिस र ब्रिगेड ब्वाइजबीच बराबरी

२६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार भएकाे खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच १-१ काे बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा दुवै टिमले सुरुवाती चार मिनेट भित्रै गोल गरे । खेलको दोस्रो मिनेटमा राेशन राना मगरको गोलमा ब्रिगेड व्वाइजले अग्रता लियो । तर दुई मिनेटपछि […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मनाङ र पुलिसको खेल बराबरीमा, फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । आज साेमवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । मनाङका रोशन राना र सइद आजमलले गोल गरे भने पुलिसका अहमद हिजादीले २ गोल गरे । याे बराबरीसँगै मनाङ २० अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । १६ अङ्क रहेको पुलिस पुछारमा रहेका छन् । आजै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले खुमलटार फुटबल क्लबलाई हराएकाे छ । फ्रेन्ड्सले खुमलटारल...

ए डिभिजन लिग : पुलिसको पहिलो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले फ्रेण्ड्समाथि […]

सहिद स्मारक ए डिभिजन लिगः एपिएफ र जावलाखेलको बराबरी, संकटाद्वारा पुलिस पराजित

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार भएका खेलमा जावलाखेल र विभागिय टिम एपिएफले गोलरहित बराबरी खेल्दै अङ्क बाँडैका छन। त्यस्तै अर्को खेलमा संकटाले नेपाल पुलिसलाई ३–० पराजित गर्दै तीन अङंक हासिल गर्‍याे। लगातार तेस्रो जितको खोजिमा रहेको जावलाखेलले एपिएफ अन्तिम समयमा १० खेलाडीमा सिमित भएको अवसर सदुपयोग गर्न असफल भएको थियो। त्रिपुरेश्वरस्थित […]

पुलिस र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

पुलिस र ब्रिगेडबीच बराबरी

नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइजसँग १–१ को बराबरी खेलेको छ । बराबरी नजितासँगै पुलिसलाई रेलिगेसन जोनमा पर्न सक्ने दबाब थपिएको छ । पुलिसले चार...

'ए' डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ । यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ । यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले...

ए डिभिजन लिग पुनरागमनमा पुलिसले अंक खोस्यो

विभागीय टोली नेपाल पुलिस क्लबले राजाधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबसँग अंक बाँडेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बुधबार भएको दिनको पहिलो खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै च्यासलसँग अंक बाँडेको हो । बलियो मानिएको पुलिस विरुद्ध च्यासलले पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । कप्तान विश्वास श्रेष्ठले […]

शहीद स्मारक ए डिभिजन लिग : पुलिस र शेर्पाले अंक बाँडे

काठमाडौं : शहीद स्मारक ए डिभिजन फुटबल लिडमा विभागीय टिम नेपाल पुलिस र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।बराबरीसँगै पुलिसले शीर्ष स्थानका सातदोबाटोसँग अंक बराबरी गर्न मौका चुकायो।दशरथ रंगशालामा भएको खेलमा हिमालय शेर्पाले पहिलो मिनेटमै पाएको अग्रता जोगाउन सकेन।शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। उनले डिबक्स बाहिरबाट गरेको प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउन असफल भए।शेर्पाले अग्रता लिएपछि खेलमा फर्कन पुलिसले लगातार प्रयास गरेको

ए डिभिजन लिग  : आर्मी र पुलिसबीचको विभागीय भिडन्त बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको विभागिय भिडन्त बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो। तर पुलिसको अग्रतालाई आर्मीले लामो समय टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाएपनि स्कोर गर्न सकेनन्।यद्धपि दोस्रो हाफमा भने पुलिसले अग्रता लियो। खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड

ए डिभिजन लिगमा आर्मी र पुलिसबीच १-१ को बराबरी

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा […]