वीरगन्जमा पनि प्रसाईंको समर्थनमा प्रदर्शन

वीरगन्ज । काठमाण्डौमा दुर्गा प्रसाईंकमा समर्थक र एमालेका युवाहरु बीच जुँगाको लडाई चलिरहेको समयमा पर्साको सदरमुकाम वीरगन्जमा पनि दुर्गा प्रसाईको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको छ । देश डुवाउने बोझिलो गणतन्त्र र संघीयता खारेजी गरिनु पर्ने माग सहित राजाका समर्थकहरुले दुर्गा प्रसाईको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा पनि प्रदर्शन गरेका हुन् । संघीय गणतन्त्र […] The post वीरगन्जमा पनि प्रसाईंको समर्थनमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वीरगन्जमा सहकारीका बचतकर्ताद्वारा प्रदर्शन

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन, महानगरले दियो दुवैलाई मोटरसाइकल

आइसिसी विश्वकप लिग– २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज...

उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन

आसन्न स्थानीय तह निर्वाचनमा महिलाको संविधानप्रदत हक जालझेजपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगन्जमा शनिबार विरोध प्रदर्शन गरेका छन्।...

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा वीरगन्जमा प्रदर्शन (फोटो फिचर)

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा शुक्रबार वीरगन्जमा प्रदर्शन भएको छ । एमाले निकट ओविसि महासंघको अगुवाईमा माईस्थान चोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध प्रदर्शन भएको हो...

प्रदेशको राजधानी वीरगन्जमा बनाउन माग गर्दै प्रदर्शन

पर्सा : वीरगन्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै खबरदारी जुलुस निकालिएको छ।प्रदेश २ का मुख्यमन्त्री लालाबु राउतको गृहनगरसमेत रहेको वीरगन्जमा ‘मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइदैन’ भन्दै खबरदारी जुलुस निकालिएको हो। खबरदारी जुलुस आदर्शनगरबाट सुरु भएर नगरपरिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।वीरगन्जवासीको तर्फबाट गरिएको खबरदारीमा लोकतान्त्रिक समाजवादीका अधिकांश नेता कार्यकर्ता सहभागी थिए। जुलुसमा प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीको पनि सहभागिता थियो

नागरिकता माग गर्दै जन्मसिद्धका सन्ततिले गरे प्रदर्शन

पर्सा : जन्मसिद्ध नागरिकता लिएका नेपाली बाबुआमाका सन्ततिले नागरिकता पाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन्। गठबन्धन सरकारले समेत जन्मसिद्धका सन्ततिलाई बेवास्ता गरेको भन्दै बुधबार दिउँसो उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।वंशजको नागरिकता पाउनु माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सरकार विरोधी प्लेकार्ड सहित वीरगन्जको घण्टाघरबाट प्रदर्शन सुरु गरी वीरगन्ज नगर परिक्रमा गरे।जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्ततिलाई ६/७ वर्षदेखि सरकारले अलमल्याएको उनीहरूको आरोप छ। झन् पछिल

नागरिकता विधेयक टुँग्याउन माग राख्दै वीरगन्जमा प्रदर्शन

आमाको नाममा नागरिकता पाउने व्यवस्था कार्यन्यवन गर, नागरिक सम्बन्धी संबिधानको व्यवस्था पालना गरजस्ता नारासाथ शान्तिपूर्ण र्‍याली प्रदर्शन भएको हो।...

हिन्दु धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा विरगंजमा प्रदर्शन

केहिदिन अघि बंगलादेशमा हिन्दु धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा वीरगन्जमा प्रदर्शन  भएको छ । विश्व हिन्दु परिषद नेपाल वीरगन्जको आयोजनामा बुधबार घन्टाघर चोकमा भएको प्रदर्शनको क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन...