कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । कांग्रेसको आन्तरिक निर्वाचन समितिले प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको हो । समितिले प्रकाशन गरेको सूचीअनुसार प्रतिनिधिहरूको संख्या ४ हजार ७ सय ४३ रहेको छ । प्रकाशन प्रतिनिधिहरूको संख्याअनुसार कांग्रेस सभापति बन्न खसेको मतको कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : मतदानको लागि तयारी पूरा (फोटोफिचर)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्यका लागि भोलि मतदान हुँदैछ । मतदानको अघिल्लो दिन आज उम्मेद्धवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् । त्यस्तै, निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशन गरिसकेको छ । १३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको […]

कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]

कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ ।  पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उमेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर साढे १२ बजेसम्म कायम गरिएको छ ।  त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान...