कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार मैदानमा छन् ।

कांग्रेस महाधिवेशन : यस्ताे छ उम्मेदवारकाे अन्तिम नामावली

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।  निर्वाचन समितिका अनुसार महाधिवेशनमा सभापतिमा पाँच जना, दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भाेलि सोमवार मतदान हुँदैछ । यस्ताे छ नामावली–

कांग्रेस महाधिवेशन: उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित [सूची]

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । कांग्रेसको आन्तरिक निर्वाचन समितिले प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको हो । समितिले प्रकाशन गरेको सूचीअनुसार प्रतिनिधिहरूको संख्या ४ हजार ७ सय ४३ रहेको छ । प्रकाशन प्रतिनिधिहरूको संख्याअनुसार कांग्रेस सभापति बन्न खसेको मतको कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिनहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । आज शुक्रबार निर्वाचन समितिले १४औँ महाधिवेशनका लागि निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशज गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार ४७४३ जना महाधिवेशन प्रति…

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । शुक्रबार साँझ समितिले महाधिवेशन प्रतनिधिहरूको आधिकारिक र अन्तिम नामावली प्रकाशन गरेको हो । समितिको सूचीअनुसार १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् । समितिको कार्यसूचीअनुसार  शनिबार बेलुकी ५ बजेसम्म उमेदवारको मनोनयन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन शुक्रबार भएको छ...

कांग्रेस महाधिवेशन: उद्घाटन अगावै उम्मेदवारको टुंगो

कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशनको उद्घाटन हुनुभन्दा अगावै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ ।

कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म

नेपाली कांग्रेसको चौधौं महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिकाअनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो ।शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले संशोधित कार्यतालिका पारित गरेको छ । केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए । क्रियाशील सदस्यको अन्तिम नामावली […]