ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लगाएको आरोप निराधार भएको बताएपछि नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती […]