घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कालिज फार्ममा चितुवाको आक्रमण

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरिकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेका छन् । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा […]

काठमाडौँमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनकाअनुसार […]

नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए  । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

मण्डनको रायो बारीमा चितुवाको आक्रमण

काभ्रे ।  जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्बर ९ रायो बारीमा बुधवार बिहान राति ३ बजेको समयमा चितुवा प्रवेश गरी ३ सय ५० वटा कालिज मारेको छ । केही कालिज खाएको चितुवाले अधिकांश कालिज मारेर सर्वसाधारणले देखेपछि भागेको छ । स्थानीय पुण्यप्रसाद नेपालले दुई वर्ष अघि देखि सुरु गरेको योग गंगा बाइल एन्ड च्याटल प्रालीमा […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

दमौली । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको …

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

काठमाडौँ,१ असार । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको […]

तनहुँमा चितुवाको आक्रमण बढ्दो, फेरि बालकको मृत्यु

३१ जेठ, दमौली । तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दिपूर वडा नं. १ का पाँच वर्षीय सुप्रिम थापा रहेको डीएसपी युवराज खडकाले जानकारी दिए । खेल्दै गरेको अवस्थामा एकाएक हराएका उनलाई प्रहरी र स्थानीयबासिन्दाले खोज्ने क्रममा खेल्दै गरेको ठाउँबाट २ सय मिटर माथि छपेली सामुदायिक वनमा […]

गोरखाको पालुङटारमा चितुवाको आक्रमण, तीनजना घाइते

काठमाडौं : गोरखाको पालुङटारमा चितुवा आतंक फैलिएको छ। मंगलबार साँझ करिब ७ बजे पालुङटार नगरपालिका ४ रानीटारमा स्थानीयसहित प्रहरीलाई पटक-पटक चितुवाले आक्रमण गरेपछि स्थानीयमा त्रास फैलिएको हो। चितुवाको आक्रमणमा परी एक प्रहरीसहित तीनजना घाइते भएको गोरखाका डीएसपी लिलाराज लामिछानेले थाहाखबरलाई जानकारी दिए। चितुवाको आक्रमणबाट रानीटारका ४४ वर्षका केशरबहादुर नेपाली, १६ वर्षका अभिषेक भण्डारी र प्रहरी सहायक हवल्दार सुनिल रायमाझी घाइते भएका छन्।डीएसपी लामिछानेका अनुसार नेपालीको ढाडमा र भण

मनाङमा हिम चितुवाको आक्रमण

हिमाली जिल्ला मनाङमा एउटै चितुवाले ४४ वटा च्याङ्ग्रा र आठवटा भेडा मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत फु गाउँमा खोरमा थुनिएका च्याङग्रा भेडा चितुवाले मारेको हो ।स्थानीय तेन्जिङ घलेको खोरमा राति थुनेको बेला हिम चितुवा पसेर ४४ वटा च्याङ्ग्रा मारेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । बुधबार बिहान च्याङ्ग्राको गोठमा पुगेका किसानले […]