कसले पहिला बोल्ने भन्ने विवादले प्रधानमन्त्रीको सम्बोधन अझै सुरु भएन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नुहुने भएको छ । कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भए पनि प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि संसद बैठक अझै सुरु हुन सकेको छैन । प्रधानमन्त्री संसद भवनमा आइसक्नुभएको छ । यस विषयमा सत्ता पक्ष र प्रतिपक्षका मुख्य ...