लण्डनमा गोर्खाहरु ११ दिनदेखि अनसनमा, समान पेन्सन लगायत अधिकारको माग

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ जना भिसीको नाममा गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले […]

सम्बन्धित सामग्री

भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्ने बताएका छन्।आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी रहेको जिकिर गरे।उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र त्यस वेला आफूले भूतपूर्व गोर्खा सैनिकका

‘बेलायत सरकारसँग भूपू गोर्खाले पाउने अधिकार लिएरै छाड्छौँ’

बेलायती सेना सरह समान कामको समान तलब, पेन्सन तथा अन्य सुविधाहरुका लागि लामो समयदेखि ब्रिटिस गोर्खा सैनिकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले नेपाल सरकार, बेलायत सरकार तथा अदालतको ढोका ढक्ढक्याउँदा पनि अझै सबै माग पूरा भएको छैन । केही माग पूरा भएपनि अझै पूर्ण रुपमा असमान व्यवहार समाप्त नभएकोले भूतपूर्व गोर्खा सैनिकहरुले आन्दोलन र वार्तालाई निरन्तरता दिइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा विगत अढाइ दशकदेखि गोर्खाहरुको माग पूरा गराउने अभियानमा निरन्तर लागिरहेका भूपू गोर्खा सैनिक संघ (गेसो)का स

दुई देशको वार्ता टोली बनाउन बेलायत सहमत भएसँगै भूपू गोर्खा सैनिकले तोडे अनसन

काठमाडौँ- समान पेन्सन लगायत विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरुले अनसन स्थगित गरेका छन् । उनीहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएसँगै उनीहरुले अनसन तोडेका हुन् । बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको हो । बेलायती रक्षामन्त्री लियो डोचर्डी र […]

भूतपूर्व गोर्खाहरुको अनसन १३ दिन पछि तोडियो

काठमाडाैं : समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ।बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।  बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाए

‘बेलायतको चरम भेदभावविरुद्ध गोर्खाहरू आमरण अनशन बसेका हुन्’

समान तलब, पेन्सन र अन्य कल्याणकारी सुविधाको माग गदै भूतपूर्व ब्रिटिश गोर्खा सैनिक १० दिनदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनको कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर आमरण अनसनमा बसिरहेका छन् । तर, उनीहरुको मागको सम्बन्धमा बेलायतले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गरेको यो पहिलोपटक भने होइन । विशेषतः सन् १९९० देखि उनीहरु […]

भूपूगोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कूटनीतिक पहल गरियोस् : एमाले

३१ साउन, काठमाडौं । नेकपा एमालेले बेलायती सेनाका भूतपूर्व गोर्खा सैनिकहरुको माग पूरा गराउनका लागि बेलायत सरकारसँग कूटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गराएको छ । भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको बेलायती सैनिक सहर पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग स्वाभाविक, जायज र मानवीय रहेको भन्दै एमालेले बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको […]

एमालेको ध्यानाकर्षण : कुटनीतिक पहलमार्फत गोर्खा सैनिक समस्या समाधान गर्न माग

नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र ब

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाको अनशन

बेलायती सरह समान पेन्सन लगायतका सुविधाहरुको माग गर्दै दशक अघिदेखि आन्दोलनरत गोर्खा पूर्व सैनिकहरुले नयाँ चरणको आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसोदेखि लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन सुरु गरेका छन् । आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनरिले अनसन ग सुरु गरेको हो । संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर …