ललितपुर-३ मा डा. तोसिमाको अग्रता

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिनुभएको छ । उहाँले एमालेका अमृत खड्कामाथि ५०९ मतको अग्रता लिनुभएको हो । कार्कीले २ हजार ९३१ तथा एमालेका खडकाले २ हजार ४२२ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्ता गठबन्धनको तर्फबाट पम्फा भुसालले १ हजार ३४४ मात्र मत […]

सम्बन्धित सामग्री

ललितपुर- ३ मा डा तोसिमा कार्की विजयी, मन्त्री पम्फा भुसाल तेस्रो

ललितपुर- १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कि विजयी भएकी छिन्। डा कार्की शल्यचिकित्सक हुन्।

ललितपुर ३ : तोसिमा दोब्बर मतले अगाडि

ललितपुर ३ मा डा. तोसिमा कार्कीले दुबै उम्मेदवारले भन्दा दोब्बर मत प्राप्त गरेकी छन्।  ३५ हजार १४९ मत गणना हुँदा कार्कीले १६ हजार ७३६ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा (एमाले)...

डा तोसिमा कार्की ५०० भन्दा बढी मतले अगाडि

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्।

ललितपुर ३ मा डा. तोसिमा कार्कीको अग्रता

चिकित्सक पेशा छाडेर राजनीतिमा होमिनुभएकी ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ । मतगणनाको सुरुवाती चरणमा पछि पर्नुभएकी डा. कार्कीले अग्रता लिनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएकी डा. कार्कीले चार हजार सात सय मत गन्दा एक हजार ६०८ मतत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका अमृत खड्काले …

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।

ललितपुर- ३ : डा. तोसिमा मैदानमै रहँदा सत्ता गठबन्धन र एमाले दबावमा

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको ‘क्रेज’ बढेको छ । बिहीबार साँझ तोसिमालाई शुभकामना दिन भन्दै ढोलाहिटी, सैंबु, भैंसेपाटीदेखिका केही मतदाता जाउलाखेल आएका थिए । कार्की मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी […]

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

सर्वोच्च अदालतले प्रतिनिधिसभा सभा सदस्यका लागि ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश...

डा. तोसिमा कार्कीको रिट मंगलबारको पेसीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गएकी छन् । डा। तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको […]

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

१२ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो । दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध […]