दैलेखमा जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

दैलेखमा १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन्।  १७ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अन्दाजी ४० वर्षीय केशव सुजीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो। पीडितलाई विवाह...

सम्बन्धित सामग्री

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

रसुवामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिकाका २५...

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई पक्राउ गरिएको हो ।सुरेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन  साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।  मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। किशोरीको […]

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई […]

जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ

स्याङ्जामा एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।  जिल्लाको भिरकोट नगरपालिका– ८

बलात्कारको अरोपमा एकजना पक्राउ

संखुवासभा : किशोरीलाई जबरजस्ती करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–३ का २४ वर्षीय राजु भन्ने धनबहादुर परियार रहेका छन्। परियारमाथि गत पुस २२ मा संखुवासभाकी  १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ। परियारलाई तेह्रथुमको छथर गाँउपालिका–१ बाट पक्...

बेहोस बनाएर करणी गरेको आरोपमा एकजना पक्राउ

रुपन्देही – जबर्जस्ती करणी गरेको आरोपमा बुटवलमा एकजना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल पक्राउ परेका हुन् । उनले ती महिलालाई नसालु पदार्थ ...

जबर्जस्ती करणी गर्ने एकजना पक्राउ – Medianp

लमजुङ (बँेसीसहर), २० असार । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

लमजुङ, २० असार । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ ...