राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले पद छाड्ने

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न

सम्बन्धित सामग्री

आशा जगाउने केन्या टूर, ब्याटिङमा सुधार जरुरी

२२ भदौ, काठमाडौं । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा पहिलो टूर केन्या पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली दुईवटा ट्रफी लिएर बुधबार बिहानै घर फर्कियो । प्रभाकरका लागि यो टूर उपाधिभन्दा पनि नेपाली खेलाडीहरुलाई नजिकबाट चिन्ने अवसर थियो । पाँच टी–२० र तीन एकदिवसीयमा उनले भ्रमणमा रहेका सबै १६ खेलाडीलाई अवसर दिए । नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै

काठमाडौं । टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली साेमबार केन्या जाने भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली साेमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जनाएको हाे । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने […]

‘तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले २/३ महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २/३ महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन् ।नेपाल क्रिकेट संघ […]

नेपाली टाेलीकाे ब्याटिङ २/३ महिनामा नै सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुई/तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।  आज आइतवार आयाेजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुई/तीन महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका थिए ।   नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्ति...

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौँः प्रशिक्षक टमाटा

काठमाडौँ – मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एसियाकप खेल्ने लक्ष्यसाथ यतिबेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको छ। पछिल्लो पटक युगान्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई […]

नेपाली राष्ट्रिय क्रिकेट टोली: ह्वाटमोरले थाले प्रशिक्षण

खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनी गरेका छन्। क्यानले घोषणा गरेका ३२ खेलाडीमध्येका २१ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएर अभ्यास सुचारु गरिएको हो।...