स्वास्थ्य मन्त्रालय माधव नेपालको भागमा परेपछि उमेश श्रेष्ठको राज्यमन्त्री पद धरापमा

सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागवण्डा गर्दा स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद धरापमा परेको छ । प्रधानमन्त्रीको शपथ लिएको १२ दिनपछि साउन १० गते शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको शपथ गराएका थिए । स्वास्थ्य राज्यमन्त्री नियुक्त भएलगत्तै श्रेष्ठले कोरोनाविरुद्धको खोपका लागि पहलकदमी तीब्र बनाएका थिए । स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टीलाई दिन बिहीवार सत्ता गठबन्धनबीच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टीले पाउँदा कांग्र...

सम्बन्धित सामग्री

बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

काडमाडाैँ – सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन्। नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट […]

प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?

पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।

डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेका छौँ : राज्यमन्त्री केसी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर

लुम्बिनी स्वास्थ्य मन्त्रालय: चुनावअघि सदन सञ्चालन र मन्त्रालय स्थापनाको कसरत

दाङ – राप्ती गाउँपालिका-५ को वडा कार्यालय भाडाको घरमा सरेर लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लागि भवन उपलब्ध गरायो। राजधानी कार्यान्वयन र व्यवस्थापन छिटो गर्ने चाहना अनुसार मन्त्रालय स्थापना गर्न नागरिक स्तरबाट समेत सहयोग भयो। सोही जगमा गत मंसिर २९ गते सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना भयो। केही दिन स्वास्थ्य मन्त्री इन्द्रजित थारू, तत्कालीन राज्यमन्त्री विमला खत्री, […]

स्वास्थ्य मन्त्रीले गरे राज्य मन्त्रीसँग कामकाे बाँडफाँट

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्री हिराचन्द्र केसीलाई बाँडफाँट गरेका छन् । मन्त्री भवानी खापुङले १९ असारमा निर्णय गर्दै राज्यमन्त्री केसीलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन हुने महत्वपूर्ण पाँच वटा अधिकार प्रत्यायोजन गरेका छन् । राज्यमन्त्री केसीले मन्त्रालय वा अन्तर्गतका निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, […]

श्रेष्ठ राज्यमन्त्री कायमै रहने, प्रधानन्यायाधीश राणाका नातेदार हमाल पनि मन्त्री

काठमाडौँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिने भएका छन्। स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि मन्त्रीबाट बाहिरिने निश्चित जस्तै भए पनि अन्तिम समयमा देउवाले उनलाई विना विभागीय राज्यमन्त्रीका रुपमा निरन्तरता दिने भएका हुन्। प्रधानमन्त्री देउवाका आर्थिक सहयोगीका रुपमा रहेका श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइने बालुवाटार स्रोतले जानकारी दियो। त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र […]

विद्यालय खोल्न तयार रहनुहोस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय सञ्चालकहरूलाई विद्यालय खोल्न तयारी भएर बस्न भनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नेतृत्वमा बुधबार बसेको बैठकले कोभिड–१९ सम्बन्धी विद्यालय सञ्चालन कार्यढाँचा २०७७ पूर्ण पालना हुनेगरी...

डा जागेश्वरको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय

उनलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।