काठमाडौं । अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । आर्टिक आँधीका कारण हिउँदा महिना सुरू भएसँगै भारी हिमपात र चिसो हावा चलेका कारण आधा जनसंख्या चिसोको चपेटामा परेको हो । देशभर बिहिबार र शुक्रबार मात्रै ५ हजार ३ सय उडान रद्द गरिएका छन् भने अधिकांश विमानस्थलहरू बन्द हुने अवस्थामा रहेका छन् । क्रिसमस […]