लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । विशेष अधिवेशन आह्वान बदर गरी पाउं भनी अधिवक्ता प्रवेश केशी रिट निवेदन लिएर शुक्रबार सर्वोच्च अदालत पग्नु भएको थियो । आइतबार रिटका विषयमा छलफल हुंदा हकदैयाको अभावमा दर्ता गर्न नमिलेपछि दरपीठ भएको […]

सम्बन्धित सामग्री

सर्वोच्चमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता, मंगलबार पेसी

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । सर्वोच्चले हकदैया नपुगेको भन्दै यसअघि पेस भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपिठ भएको थियो ।