काठमाडौँ– नेपालको विकासका लागि अत्यन्तै महत्वपूर्ण परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का बारेमा केही राजनीतिक दल र तिनका नेताहरूका कारण जनमानसमा भ्रम सिर्जना भएको आजको एक छलफलमा सहभागीले बताएका छन् । नेपालको विद्युत विकासका लागि कोशेढुंगा मानिने प्रसारण लाइन निर्माणका लागि आएको अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा राजनीतिक तहबाटै सुनियोजित रुपमा भ्रम फैलाउने काम भएको […]