शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्यासबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावबारे पर्याप्त अध्ययन र निगरानी नभएको देखाएको थियो।
टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए पनि […]
काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्धका विभिन्न आयाम तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको हो। भेटवार्तामा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार, पारवहन, वाणिज्य तथा ऊर्जा क्षेत्रमा सहकार्य […]