दार्चुलामा जिप दुर्घटना, एककाे मृत्यु ,पाँच घाइते

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।...

सम्बन्धित सामग्री

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् ।

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।  शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला […]

प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

प्युठान – प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन्। स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो। चालकसहित घाइते भएका आठ […]

सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा शारदा नगरपालिका दारिमचौरका १७ वर्षीय नारायण वली रहेका छन् । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको जिप सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको […]

ओखलढुंगामा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।  मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङ्गामै उपचार भइरहेको छ । माम्खाबाट ओ

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्प

बैतडीमा जिप दुर्घटना : चार जनाको मृत्यु, ६ घाइते

बैतडीमा आज साँझ जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए […]

स्याङ्जामा जिप दुर्घटना, दुईको मृत्यु, १७ घाइते

स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया...

जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १३ घाइते

तनहुँ : ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मृत्य हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षीया मनु थापा छन्। मंगलबार दमौलीबाट ऋषिङको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जिप दुर्घटना भएको हो।गम्भीर घाइते मनुको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।तिमिल्सिनाका अनुसार घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटारका २७ व