इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

विराटनगर । दाइजो नल्याएको भन्दै इनरुवा नगरपालिकाका ३ नगेन्द्र भगतले श्रीमतीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको भन्दै माइती पक्ष आन्दोलित भएको हो । माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

दाइजोका लागि पूजाको हत्या गरेको माइती पक्षको आरोप

प्रहरीले उजुरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी सिराहाको लहान नगरपालिका– २२ सिसवनीकी २१ वर्षीया पूजाकुमारी चौधरीलाई उनको परिवारका सदस्यहरू मिलेर कुटपिट गरी झुन्ड्याएर हत्या गरी आत्महत्या देखाउन खोजेको माइती पक्षले आरोप लगाएका...

रोल्पामा श्रीमान-श्रीमतीको विभत्स हत्या

‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु भएको बताएको छ।...

नवविवाहित युवतीको मृत्यु, दाइजोको निहुँमा हत्या गरेको माइतीको आरोप

रौतहट : वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्।मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो

महिलाको मृत्युपछि माइती र घरबीच आरोप-प्रत्यारोप

जनकपुरधाम : धनुषामा एक महिलाको मृत्युपछि परिवारमा माइती र घरले आपसमा आरोप प्रत्यारोप लगाएका छन्।जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था निवासी नेहा देवीको निधनप्रति दुवै परिवारले आशंका व्यक्त गरेका छन्।आइतबार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहालाई उपचारार्थ जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।महोत्तरीको गौशाला माइती भएकी उनको हत्या गरिएको हुन सक्ने माइती पक्षले आरोप लगाएको छ।महोत्तरी गौशाला नगरपालिका वडा नम्बर २ क

भारतमा ज्वाइँद्वारा सासुको हत्या

काठमाडौं । भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् । ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा बढ्दै जादाँ ज्वाइँले सासुलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए । यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो । घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल […]

सुजिता हत्या प्रकरणः बुवासहित थप तीन जना पक्राउ

जनकपुरधाम– महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा उनको माइती र ससुराली दुबै पक्षको संलग्नता भेटिएको छ। सुजिता ठाकुरको हत्याको घटनामा प्रहरीले सुजिताकै बुवा र नन्दसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। सुजिताको हत्या आरोपमा बुवा कामेश्वर पाण्डे, नन्द अञ्जु ठाकुर र प्रमोद मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। यसअघि प्रहरीले देवरसहित चार जनालाई सार्वजनिक […]

धनुषामा गर्भवतीको हत्या, श्रीमान पक्राउ

जनकपुरधाम : लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी एक महिलाको हत्या भएको छ। हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।२३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो। हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए। उनले भने, ‘मेरी छोरी गर्भवती थिइन्। उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम दे

महोत्तरीमा एक महिला दुई सातादेखि बेपत्ता, हत्या आशंका

जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।जितेन्द्र

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा अदालतमा बिचाराधीन छ । तर, यो घटनासँग सम्वन्धित थरिथरि बयान यूट्यूवमा भाइरल भएपछि घटना थप रहस्यमय बन्दै गएको छ । सवितासंग जोडिएका कतिपय संवेदनशील अडियो–भिडियो समेत युट्युब मार्फत सार्वजनिक हुन […] The post किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.