झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

४ जेठ, झापा । झापाको बाह्रदशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देविन्द्र प्रसाद चम्लागाई र उपाध्यक्षमा शान्तिदेवी सिवाकोटी विजयी भएका छन् । चम्लागाई ७ हजार १४८ मतसहित पालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्क प्रसाद राजवंशीले ४ हजार ३६१ मत पाए । राप्रपाका रामकुमार सिंह राजवंशीले ४ हजार ६८ र जसपाका रंगलाल राजवंशीले […]