बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।  निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...

सम्बन्धित सामग्री

संघीय संसद् सचिवालयद्वारा २२ पुसमा सर्वदलीय बैठक आह्वान

संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्

संसद्‌को पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान

२५ पुसमा बस्ने संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्।प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ गराउनुअघि जबराले सर्वदलीय बैठक आह्वान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वा

सांसदहरुको शपथअघि सर्वदलीय बैठक आह्वान

६ पुस, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान भएको छ । बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) […]

वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान

हेटौंडा : वाग्मती प्रदेश सभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ।प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुस ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो। निर्वाचन आयोगको प्रतिवेदन…

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन्  । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने बैठकमा सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल हुनेछ।

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै …

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज (आइतबार) अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने स्रोतको भनाइ […]

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान !

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसाे चार बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बाेलाइएकाे जनाइएकाे छ । दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच याे बैठकलाई महत्त्वका साथ हेरिएकाे छ ।