सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको...

सम्बन्धित सामग्री

कर्णालीको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि  बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् ।सभामुख शाहीले बुधबार बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए।  “आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निस्कन सकेन”, सभामुख शाहीले भने, “अब फेरि अर्

संसद्को गतिरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।लामो समयदेखि सत्तापक्ष&

सभामुख सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौ, फागुन २। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलालाएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आईतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए […]

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल गर्न आज सोमबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले दलहरूबीच समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिँदै भन्नुभयो– ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पु¥याउने र जारी संसद्को अवरोधबारे […]

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन्  । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने बैठकमा सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल हुनेछ।

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान, एमसीसीबारे लचिलो हुने संकेत

काठमाडौँ– सभामुख अग्नीप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध अडान लिँदै आएका र त्यसलाई सदनमा आउनबाट रोक्ने खेलमा लागेका सभामुख सापकोटाले भोलि (सोमबार)का लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलेरै एमसीसीको समर्थनमा आएपछि सभामुख सापकोटाले एमसीसीविरुद्ध लिँदै आएको अडान कमजोर हुने धेरैले […]

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव…

सभामुख सापकोटाद्धारा सर्वदलीय बैठक आह्वान

न्युज अफ नेपाल, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र […]

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्।  सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको  सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोध गर्दै आएको छ।&n

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले भाेली (सोमबार) सर्वदलीय बैठक आह्वान गरेका छन् ।