६ माघ, पोखरा । नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा मधु बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई …
काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ । कार्यालयका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को कार्यालय सहकारी प्रशिक्षण […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७० रुपैयाँ, आलु रातो प्रतिकिलो २६ […]
६ माघ, वीरगञ्ज । विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश गरेका छन् । निर्वाचनको संघारमा एउटै दलमा प्रवेश गरेका उनीहरूको दल परिवर्तनको यात्रा लामो छ ।
वीरगञ्ज …
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध […]
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । सोही समूहले आइतबार गगन थापा समूहलाई आयोगले आधिकारिकता दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेशी मंगलबारको लागि तोकेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]