काठमाण्डौ – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच सोमबार एकता घोषणा भएको छ । सोमबार काठमाण्डौमा भएको एक कार्यक्रमका बीच दुई पार्टी मिलेर ‘समाजवादी पार्टी, नेपाल’ बनेको घोषणा गरिएको हो ।
नयाँ दलमा पूर्व प्रधानमन्त्री तथा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई उ...