इरानद्वारा परमाणु वार्ताअघि वार्षिक युद्ध अभ्यास शुरु

इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू शुरु गरेको छ ।  सरकारी टेलिभिजनले आइतबार प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिनाअघि युद्ध अभ्यास शुरु गरिएको हो ।प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा भाग लिएको बताएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा विश्व शक्तिहरूसँगको इरानको आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रूपमा

सम्बन्धित सामग्री

बेलारुसमा रुसी विमानको अभ्यास, युक्रेनसँगको तनाव झन् बढ्ने संकेत

युक्रेनसँगको तनावकै बीच बेलारुसमा रुसी विमानले युद्ध अभ्यास सुरु गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार टीयू–२२ एम थ्री बमवर्षक विमानले बेलारुसको वायु सेनासँग संयुक्त अभ्यास गरेको हो ।  युक्रेन र रुस बीचको तनाव दिनानुदिन बढिरहेको छ ।बेलारुसमा उडान भरेका रुसी विमान परमाणु बमजडित भएको सञ्चारमाध्यामहरुले बताएका छन् । रुसी रक्षा मन्त्रालयले यसलाई युद्ध अभ्यासको एक हिस्सा भएको बताएको छ । मन्त्रालयका अनुसार बेलारुसमा बमवर्षक विमानले ४ घण्टासम्म  अभ्यास गरेका हुन् ।बेल

इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु

तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि युद्ध अभ्यास सुरु गरिएको हो । प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा […]