धनगढी । निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गतको कैलालीको बसन्ता क्षेत्रमा विगत चार वर्षदेखिको अवरोध हटेको छ । बसन्ता वनक्षेत्रका साथै अन्तर्राष्ट्रिय जैविक मार्ग पर्ने भएकोले रुख कटानका कारण हुलाकी सडकमा अबरुद्ध हुनपुगेको थियो । बसन्ता वनक्षेत्रमा सरोकारवाला निकाय वनमन्त्रालयले रुख कटान गर्न अनुमति दिएपछि बसन्ता क्षेत्रमा रहेको २ किलोमिटर बाटोको ट्रयाक खुलाउन अबरोध हटी सडक निर्माणले गति […]
The post हुलाकी राजमार्ग : हट्यो बसन्ताको अवरोध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.