चाेलेन्द्र महाअभियाेग प्रकरण : संसद सचिवालयले सर्वोच्च अदालतलाई जवाफ पठाउने तयारी गर्दै

काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आन्तरिक परामर्शमा गर्नुभएको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो । सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान […]

सम्बन्धित सामग्री

संसदीय सुनुवाइविनै ३ न्यायाधीश नियुक्तिको तयारी

२६ असोज, काठमाडौं । न्यायपरिषदले सिफारिस गरेका सर्वोच्च अदालतका तीनजना प्रस्तावित न्यायाधीशहरुलाई संसदीय सुनुवाइ विना नै नियुक्तिको तयारी भएको छ । गत २१ भदौमा न्याय परिषदबाट सिफारिस भएका उनीहरुलाई ४५ दिन कट्नासाथ सिफारिस गर्ने तयारी भएको हो । ‘४५ दिनको अवधि टुंगिनासाथ संघीय संसद सचिवालयबाट नाम सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने तयारी छ । […]

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद

संसद् बैठकका लागि तयारी शुरु

काठमाडौं। सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि तयारी सुरु गरिएको छ। बैठकका लागि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनको अवलोकन गरेका छन्। बैठक तयारीका लागि आज स्काई लाइट हलमा सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ। राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन्।

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु, संसद अधिवेशनका लागि सिफारिस गरिने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन)  बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।

संसद विघटन मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटन मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेपछि सुरक्षा घेरा पनि बलियो बनाइएको छ । सर्वोच्च अदालत परिसर र वरपरको क्षेत्रमा सुरक्षाकर्मीको बलियो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई त्यस क्षेत्रमा खटाइएको हो । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी […]

सर्वोच्च जानुअघि सिंहदरबारमा देउवा, प्रचण्ड र माधवलाई कुर्दै अन्य नेताहरु

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दिने तयारीमा रहेका विपक्षी गठबन्धनका नेताहरुले त्यसअघि कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् । कानुन व्यवसायीसँग छलफल गरेर आजै सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने  तयारी गठबन्धनका नेताहरुको छ । त्यसका लागि सिंहदरबार पुगेका सांसदहरुबाट नागरिकता संकलन गर्ने काम भइरहेको छ ।छलफल र नागरिकता संकलनका लागि अन्य नेताहरु सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आउने क्रम जारी छ । तर, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाह

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने विपक्षी गठबन्धनको तयारी

काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरु सर्वोच्च जाने भएका छन्। दलहरुले त्यसको तयारीका लागि आफू पक्षका सांसदहरुलाई नागरिकतासहित संसद भवनमा उपस्थित हुन निर्देशन दिएका छन्। असंवैधानिक तरिकाले पुनः प्रतिनिधिसभा विघटन भएको भन्दै कानुनी उपचारका लागि सर्वोच्च जाने तयारी उनीहरुले गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी छन्।

संसद विघटनविरुद्ध एक सय ४९ सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी

काठमाण्डाै - प्रतिनिधि सभा विघटनको विरुद्ध एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दर्ताको तयारी गरेको हो । हिजो नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेर राष्ट्रपतिले प्रधान...

संसद विघटनको मुद्दामा सर्वोच्चको आजै फैसला आउन सक्ने

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ। सर्वोच्च उच्च स्रोत फैसला आजै आउन सक्ने जनाएको छ।...

अदालतमा मुद्दा विचाराधीन भएपनि चुनावको तयारी रोक्न मिल्दैन : आयोग

४ माघ, काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले तयारी थालेको जनाएको छ । संसद विघटनको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएका रिटहरूमाथिको सुनवाइ संवैधानिक इजलासमा जारी छ । आयोग सरकारले तोकेको मितिमा चुनाव गराउने आफ्नो संवैधानिक जिम्मेवारी भएको भन्दै तयारीमा जुटेको हो । ‘आगामी […]