प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्र माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । […]

प्रतिनिधिसभा बैठक सुरु [LIVE]

काठमाडौं, १९ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो।

संसद बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं, असार २९ । आज संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई […]

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, देउवा पुगे नयाँ बानेश्वर

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन नसकेको छैन ।  दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ । सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो ।

प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै ओली पुगे संसद भवन, ओली र देउवाबिच छलफल हुँदै

काठमाडौं : संसद भवन बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफल भइरहेको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेता बिच छलफल भइरहेको छ। आज १ बजेका लागि बोलाइएको बैठक सरकारले नै सहमतिका लागि भन्दै रोक्न आग्रह गरेपछि भोलि बस्नेगरी प्रतिनिधिसभा…

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक […]

प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री शर्माले ‘आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत […]

यस्तो छ संसद भवन बाहिरको चहलपहल, कोरोना संक्रमित सांसदलाई छुट्टै व्यवस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवनबाहिर चहलपहल बढेको छ । प्रधानमन्त्री ओलीले आफूमाथि संसदको विश्वास छ भनेर देखाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा बैठक बोलाइएको छ । बैठक शुरू हुनुअघि सांसद, कर्मचारी, मर्यादापालक लगायतको चहलपहल बढेको छ । मतदानमा सहभागी हुने कतिपय सांसदमा कोरोना भाइरस संक्रमण देखिएकाले छुट्टै व्यवस्था गरिएको छ । संसद भवनबाहिर टेन्ट राखेर संक्रमित सांसदले मतदान गर्ने व्यवस्था मिलाइएको संसद सचिवालयले ज...