उत्तर प्रदेश विधानसभा निर्वाचन : 'सीएम सिटी' गोरखपुरबाट जितलाई कायम राख्लान् त योगीले ?

भारतको उत्तर प्रदेशमा आज छैठौं चरणको विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशको १० जिल्लाका ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा छन्।    अति महत्वपूर्ण मानिएको गोरखपुर क्षेत्रमा पनि आजै निर्वाचन भइरहेको छ। यहाँबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पहिलोपटक विधानसभा निर्वाचन लडिरहेका छन्। त्यसैले पनि आजको निर्वाचनलाई महत्वका साथ हेरिएको…

सम्बन्धित सामग्री

भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो। पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा…

भारतमा निर्वाचन रोक्न अदालतको सुझाव

प्रयागराज : इलाहाबाद उच्च अदालतले फेब्रुअरीमा हुने उत्तर प्रदेश विधानसभा निर्वाचन स्थगित गर्न सुझाव दिएको छ।अदालतले कोरोनाको नयाँ स्वरूप ओमिक्रोनको संक्रमण बढेको भन्दै बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र निर्वाचन आयोगलाई यस्तो आग्रह गरेको हो।अदालतले ज्यान बचे अरू चुनाव आउने उल्लेख गर्दै जनताको बाँच्न पाउनुपर्ने अधिकारको सम्मान गर्न भनेको छ। अदालतले उल्लेख गरेको छ‚ ‘हामीलाई बाँच्न पाउनुपर्ने अधिकार भारतीय संविधानको धारा २१ ले व्यवस्था गरेको छ।’निर्वाचन गर्दा राजनीत

भारतमा ओमिक्रोन तीव्र फैलिएसँगै विधानसभा निर्वाचन स्थगित गर्न अनुराेध

उत्तर प्रदेश – अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्‍याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो। आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो। कोभिड […]

आगामी वर्षको विधानसभा निर्वाचनका लागि भाजपाले बनायो यस्तो रणनीति

भारतमा हालै भएका उपचुनावहरूमा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले सन् २०२२ मा पाँचवटा राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि रणनीति बनाएको छ ।  उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा विधानसभा निर्वाचन हुन लागेको छ ।  भाजपाका शीर्ष नेताहरू यस विषयमा मन्थन गरिरहेका छन् । आइतवार दिल्लीमा भएको पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकमा पनि यस विषयमा मन्थन भयो । भाजपालाई महंगी, बेरोजगारी र कोरोनाले भाजपाको विजयरथ रोक्न सक्छ ।  कोरोनाको समयमा देखिएका समस्याबाट राहत दिएमा जनताले भाज...