फलोअप: बञ्चरेडाँडामा भेटिएको मानव कंकाल टिचिङकाे भएको पुष्टि, फोहोर संकलन गर्ने कम्पनी कारबाहीमा

बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा भेटिएको मानव कंकाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको भएको पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

कर्मचारी भर्नाको विरोध पछि नगरपालिकाले रोक्यो फोहोर संकलन

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा विगत दुई सातादेखी फोहोर संकलन कार्य रोकिएको छ। नगरपालिकाले सरसफाई कर्मचारीको अभाव देखाउदै फोहोर संकलन रोकेको हो।...

अन्नपुर्ण सर्किटको तिलिचो पदमार्गमा फ्याँकिएको फोहोर संकलन

अन्नपुर्ण सर्किटको तिलिचो पदमार्गमा फ्याँकिएको एक सय ५० केजी फोहोर संकलन गरीएको छ।  पछिल्लो समय पदमार्गमा फोहोरको मात्रा बढ्दै गएपछि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना मनाङको आयोजना,मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ९,...

सार्वजनिक स्थलबाट ६७ ट्रक फोहोर संकलन

काठमाडौंका विभिन्न सार्वजनिक ठाउँमा शनिबार भएको विशेष सरसफाइ अभियानबाट ६७ गाडी फोहोर संकलन भएको छ । जसमध्ये महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहोर संकलन गरेका थिए । अभियानबाट करिब...

यार्सागुम्बा पाटनको पाँच प्रतिशत मात्र फोहोर संकलन

सुर्खेत : डोल्पामा रहेका ५० भन्दा बढी यार्सागुम्बा पाटनमा अझै भारी मात्रामा फोहोर रहेको सरोकारवाला संस्थाले जनाएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का अनुसार १० वटा पाटनको सामान्य मात्राको फोहोर संकलन भएको हो।अझै भारी मात्रामा फोहोर संकलन बाँकी रहेको डब्लूडब्लूएफ नेपालका रिसर्च एण्ड फिल्ड प्रोग्राम अफिसर चन्द्रजंग हमालले जानकारी दिए।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको समन्वयमा डब्लूडब्लूएफ नेपालको सहयोगमा आमा समूह र नेपाली सेनाले फोहोर निकालेका थिए। यार्सागुम्बा संकलनकर

शंखरापुरमा नियमित फोहोर संकलन नगरे कम्पनीसँगको सम्झौता रद्ध गरिने

काठमाडौंको शंखरापुर नगरपालिकामा अबदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् । अन्यथा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् । नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहरमध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग

३० हजार फोहोर संकलन

सफा हिमाल अभियान–२०२२’ अन्तर्गत ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन भएको छ ।नेपाली सेनका अनुसार यस वर्ष फोहोर संकलनको क्रममा ५ जेठमा सडने/कुहिने गरी ५ हजार २ सय ६६ केजी, नकुहिने २५ हजार ७८ केजी गरी ३० हजार ३ सय ४४ केजी फोहोर संकलन भएको छ ।नेपाली सेनाले हिमाल सफाइको तेश्रो संस्करण ‘सफा […]

हिमालमा ३० हजार केजी फोहोर संकलन

नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानमा चारवटा हिमालबाट ३० हजार केजी फोहोर संकलन भएको छ । नेपाली सेनाले सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा गरी चार हिमालमा पाँच हजार दुई सय...

सेनाको सफा हिमाल अभियान : साढे १३ हजार केजीभन्दा बढी फोहोर संकलन

नेपाली सेनाले चारवटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।  जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।  सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ ।&nb

मकालु आधार शिविरबाट साढे ६ हजार किलो फोहोर संकलन

संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।  मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल

सेनाले गर्‍यो हिमालमा रहेको ५ हजार केजीभन्दा बढी फोहोर संकलन

काठमाडौं। नेपाली सेनाले 'सफा हिमाल अभियान २०२१' अन्तर्गत बिभिन्न हिमालबाट ५ हजार १५४ केजी फोहोर संकलन गरेको छ। सगरमाथासहित ६ वटा हिमालहरुको सफाइ गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ। वैशाख १२ गतेबाट फोहोर संकलन सुरु गरिएको हो।